मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होटेल जंगल क्राउनमा सिटिजन्स बैंकका ग्राहकलाई छूट

abhiyandaily.com

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनका सेवाहरूमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ । छूट लिनका लागि डिजिटल भुक्तानी गर्नुपर्ने बैंकको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)