पूर्वाधार विकास कार्यालयको मनपरी काम, प्रजिअलाई ज्ञापन
thahakhabar.com
रौतहट : युवा संघ नेपाल रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ।
युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको नेतृत्वमा गएको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)