मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकले एक महिनापछि गभर्नर पायो, अब प्रमुख निर्वाचन आयुक्तमा हुनेछ कांग्रेस एमाले हानथाप

barnanmedia.com · Tue May 20 22:16:47 GMT 2025

कांग्रेस एमालेबीच लामो रस्साकस्सीबीच मंगलबार नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद् बैठकले कांग्रेस पृष्ठभूमिका विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको छ। अर्थशास्त्रमा पिचएडी गरेका पौडेल राष्ट्रिय योजना आयोगका पूर्वगर्भनर पनि हुन्।

पौडेल राष्ट्र बैंकको १८औँ गर्भनर भए पनि एक महिना लामो रस्साकस्सीमा निकै उतारचढाव भयो। एमाले र कांग्रेस दुबैले गभर्नरका लागि अडान नछाड्दा सरकार नै ढल्ने अवस्थामा पुगेको थियो। गत वैशाखमा मात्र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेपनि प्रधानमन्त्री केपी ओलीले रोकिदिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)