मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संकटमा प्रचण्ड सरकार

rajdhanidaily.com · Tue Apr 23 23:11:10 UTC 2024

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्प’bout छलफल थालेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।

नेताहरूबीच विकल्पमा छलफल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)