मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्राथमिकता : अनुसन्धान, स्टार्टअप र स्वदेशमै अवसर सिर्जना

ictsamachar.com

काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र संरचनात्मक प्राथमिकताबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि, अन्तरिक्ष विज्ञान तथा खगोल अध्ययन, जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा नीति निर्माण तथा नियमन गर्ने जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)