सभापति देउवाले भेट्न बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई यस्तो ज्यादा नगर्नुस् ?
barnanmedia.com · Tue May 20 22:26:58 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त भएको एक महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेका छन्। तर, यसका लागि उनले पहिलोपटक सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थर्काइ खानु पर्यो।
वैशाख ३ गते नै देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीलाई नाम दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)