नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेशसांसद गिरीलाई पदमुक्त नगर्न सर्वाेच्चकाे आदेश
Ujyaaloonline.com · Sun Apr 14 23:05:05 UTC 2024

काठमाण्डाै – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ ।
आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)