इजरायलमा रहेका नेपालीलाई दूतावासकाे आग्रह : ‘अत्यावश्यक नपरि घरबाहिर ननिस्किनु’
Ujyaaloonline.com · Sun Apr 14 23:05:51 UTC 2024

काठमाण्डाै – इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
इरानले आज बिहानैदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरेपछि दूतावासले नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी भएका अद्यावधिक सूचनाबारेमा जानकार रहन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर निनिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल नजिक रहन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)