मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुईजनाको दाबी पेस

Ujyaaloonline.com · Sun Apr 14 23:05:23 UTC 2024

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुनुहुन्छ भने लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षका हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)