मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अमेरिका र सहयोगी देशद्वारा निन्दा

Ujyaaloonline.com · Sun Apr 14 23:04:25 UTC 2024

इरानले गए राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको छ । मध्यपूर्वमा ठूलो सैन्य मुठभेड निम्तन सक्ने कुनै पनि कार्यबाट जोगिन उहाँले सबै पक्षलाई आह्वान गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)