अजरबैजानको अदालतले सुनायाे अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय
nepallive.com · Fri Jul 23 16:51:00 GMT 2021
काठमाडाैं- अजरबैजानको एक अदालतले अर्मेनियाको १३ सैनिकलाई ६ वर्षको कैद सजाय सुनाएको छ।
गतवर्ष अजरबैजान सेना र जातीय अर्मेनियाली सेनाबीच हप्तौं नगोर्नो-काराबाख क्षेत्रमा युद्ध चलेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)