‘अनुप स्मृति गोल्डकप’मा नेर्पा स्पोर्टसको विजयी सुरुवात
nayapatrikadaily.com · Sun Jan 01 17:04:00 GMT 2023
जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा नेर्पा स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भएको पहिलो खेलमा एजुकेटेक इनरुवा इभेन्ट सुनसरीलाई ३–१ ले पराजित गर्दै साबिक विजेता नेर्पाले विजयी सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)