मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फूलपातीका दिन रमाइलो हेर्न हिँडेका २ युवा मृत भेटिए

kendrabindu.com · Thu Oct 06 10:20:34 GMT 2022

पाल्पामा दुई युवा मृत भेटिएका छन् ।

निस्दी गाउँपालिका २ का २१ वर्षीय वीरेन्द्र साेमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् । गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अलगअलग स्थानमा बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दशैँको दिनसम्म घर नआएपछि उनीहरूकाे खाेजी भएकाेमा आज बिहीवार शव भेटिएकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)