मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हाम्रो माया घर’ निर्माणले गति लियो

barnanmedia.com · Tue May 20 22:49:06 GMT 2025

बर्दिवास–२ हङकङडाँडामा ‘हाम्रो माया घर’ निर्माणले गति लिएको छ ।

भवन तयार हुनासाथ आश्रय पाइने अशक्त, बेसहाराले आस सँगालेका छन् । नौ महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिलान्यास गरेसँगै निर्माण थालिएको ‘हाम्रो माया घर’को ५० प्रतिशत काम सम्पन्न भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)