मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

barnanmedia.com · Tue May 20 22:52:22 GMT 2025

मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ ।

पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)