युरोपेली सङ्घको मिडिया स्वतन्त्रता कानून अनुमोदित
lokaantar.com
युरोपेली संसद्ले बुधबार अनुमोदन गरेको अभूतपूर्व मिडिया स्वतन्त्रता कानून युरोपेली सङ्घ (इयु) पत्रकारहरूलाई राजनीतिक दबाब र निगरानीबाट सही ढङ्गले बचाउन तयार छ ।
कानूनले पत्रकारहरूको स्रोतको गोपनीयताको सुरक्षा र पत्रकारविरुद्ध स्पाइवेयरको प्रयोगमाथि प्रतिबन्ध समावेश गरेको छ । उक्त कानूनलाई इयुका चार सय ६४ सांसदले मतदानमा समर्थन गरेका थिए । मतदानमा ९२ सांसद विपक्षमा देखिएका थिए भने ६५ जना अनुपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)