डेढ महिनापछि बल्ल नयाँ गभर्नर
rajdhanidaily.com · Tue May 20 23:04:16 GMT 2025
काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर पद खाली भएको डेढ महिनापछि सरकारले कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका अनि प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा दक्खल भएका अर्थविद् प्राडा विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गरेको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नर बनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)