कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पादन समीक्षामा पाँचथर सर्वाेत्कृष्ट
barnanmedia.com · Fri Jul 25 22:06:46 GMT 2025

आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेश प्रहरी अन्तर्गत सम्पन्न वार्षिक कार्य सम्पादन समीक्षामा पाँचथर जिल्ला प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ।
कार्यसम्पादन सम्झौतामा पाँँचथर प्रथम भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भएको प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयले श्रावणदेखि असार मसान्तसम्म गरेका कार्यको विवरण प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)