नेपाल लाइभ समाचार [२०७८ माघ २]
nepallive.com · Sun Jan 16 17:03:00 GMT 2022
१. भारतसँगको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको सरकारको भनाइ, ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा समस्या समाधान गर्न तयार रहेको उल्लेख । ( भारतसँगको सीमा विवादबारे सरकारको धारणा)
२. पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु, सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सकारको निर्णय । (४ हजार ९६१ जनामा कोरोना संक्रमण)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)