कृष्णचन्द्र पोखरेल– पोहोर झन्डै दलको नेताबाटै निकालिएका थिए !
baahrakhari.com · Sat Jun 12 23:35:00 GMT 2021
पोखरा । गतवर्षको नयाँ बजेटपछि कांग्रेस संसदीय दलमा विग्रहजस्तै देखियो । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलविरुद्ध अन्य सांसदको विमती बढ्यो । संसदीय दलका १५ जना सांसद गुट उपगुटमा बाँडिए । यतिसम्म कि सभापति शेरबहादुर देउवा निकट मानिने १० सांसदले दलका नेता नै हटाउने गृहकार्य थाले । हस्ताक्षरसमेत संकलन गरियो ।
देउवानिकट १० सांसदले हस्ताक्षर संकलन गरेर पोखरेल हटाउन काठमाडौं देउवा निवास पुगेरै दबाब दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)