शंकास्पद आगलागी भएको भगवतीलाई क्षतिपूर्तिको तयारी
rajdhanidaily.com · Tue Apr 23 23:17:11 UTC 2024

काठमाडौं । शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शंकास्पद रूपमा आगलागी भएको भगवती लेमिनेट्सलाई क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छ ।
पक्का माललाई जोगाएर कच्चा माल मात्र आगलागीमा परेको आरोप लागेको सो प्लाई उद्योगको राम्रोसँग छानबिन पनि नगरीकन बिमा भुक्तानी गरी क्षतिपूर्ति दिन लागिएपछि बिमा कम्पनीमाथि समेत गम्भीर प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)