बेलायत, क्यानडा र फ्रान्सलाई नेतन्याहुको कडा जवाफ
barnanmedia.com · Tue May 20 23:32:51 GMT 2025

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेलायत, फ्रान्स र क्यानडाले जारी गरेको संयुक्त विज्ञप्तिविरुद्ध कडा प्रतिक्रिया दिएका छन्।
ती देशले इजरायललाई गाजामा तुरुन्तै आक्रमण बन्द गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)