यी तीन कारणले राजेशका लागि यो जेठ बन्दै छ विशेष
baahrakhari.com · Tue May 20 23:36:00 GMT 2025

काठमाडौं । राजेश हमालका लागि यो जेठ महिना विशेष हुने भएको छ । तीन कारणले यो जेठ महिना उनका लागि विशेष हुने भएको हो ।
राजेश हमाल यही जेठमा आठ वर्षपछि सेतो पर्दामा फर्किंदै छन् । जेठ ९ गते राजेशको अभिनय रहेको चलचित्र ‘नरसिंहा अवतार’ रिलिज हुँदै छ । आठ वर्षसम्म ‘ग्याप’ लिएर बसेका उनी पुनः रजतपटमा देखिने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)