प्रधानमन्त्रीको बोलीले देशको शीर निहुरिनु हुँदैन: प्रदीप पौडेल
nagariknews.nagariknetwork.com · Fri Jun 12 13:54:10 GMT 2026

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् ।
नेपाल औषधि थोक व्यवसायी संघद्वारा आयोजित ‘औषधि बजारको विद्यमान चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नयाँ सरकार गठन हुँदा सुधार, सुशासन र विकृतिको अन्त्य हुने अपेक्षा गरिएको भए पनि छोटो समयमै सरकारको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)