मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली : सर्वोच्चबाट पुनर्बहाली भएका खनाल–नेपाल समूहका तीन सांसद फेरि निलम्बनमा

baahrakhari.com · Fri Jun 25 16:18:00 GMT 2021

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी भएका खनाल–नेपाल समूहका तीन जना मन्त्रीहरू पदमुक्त भएका छन् । शुक्रबार एक सूचना जारी गरेर प्रदेश सभा सचिवालयले एमाले संसदीय दलको निर्णय अनुसार सांसदत्रय अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढालाई निलम्बन गरिएको जनाएको हो ।

संसदीय दलले गरेको निर्णय पालना नगरेकाले उनीहरूलाई एक महिनाका लानि निलम्बन गर्न भनी आएको जानकारी अनुसार कारबाही गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)