‘ताजा जनादेशमा जानु प्रतिगमन हैन’
rajdhanidaily.com · Fri May 28 23:19:49 GMT 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताउँदै निर्वाचनमा जानुलाई ‘प्रतिगमन भन्नु’ जनताको सार्वभौम सत्ता अस्वीकार गर्नु रहेको टिप्पणी गरेका छन् ।
तोकिएकै समय निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धतासमेत जनाउँदै उनले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा ‘आवधिक निर्वाचनमार्फत जनताका तर्फबाट जनादेश आउनु लोकतान्त्रिक प्रक्रिया भएको’ बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)