तस्बिर खिचेर जीविका चलाउँदै ‘जिनियस’
barnanmedia.com · Fri Jun 12 13:52:53 GMT 2026

कैलालीको भजनी नगरपालिका–६ बसाहाका २३ वर्षीय जिनियस चौधरीले दैनिकजसो दोधारा चादँनी झोलुङ्गे पुल धाउन थालेको तीन वर्ष भयो ।
बुबा परशुराम चौधरीसँगै कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्ने जिनियसको दैनिकी नै काँधका क्यामेरा बोकेर यहाँको पर्टयकीय गन्तव्य झोलुङ्गे पुल जाने त्यहाँ आउने पर्यटकको आग्रहअनुसार तस्बिर र भिडियो कैद गर्नु हो । कैलालीको टीकापुरमा तीन महिना फोटो र भिडियोग्राफी तालिम लिएपश्चात् महेन्द्रनगर र आसपासका पर्यटकीयस्थलमा पछिल्लो समय फोटो खिच्ने युवायुवतीको भीडभाड बढ्दै गएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)