अर्थमन्त्री र अर्थसचिवले गरे विद्युतीय मोटरसाइकल 'यात्री' को टेस्ट राइड
setopati.com · Tue Nov 16 17:00:00 GMT 2021
अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन्।
उनीहरूले अर्थ मन्त्रालय परिसरमै केही समय मोटरसाइकल हाँकेर त्यसको टेस्ट राइड गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)