मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णपुरमा कांग्रेस‍का मेयर-उपमेयरले बढाए अग्रता

nepalsamaya.com · Sat May 14 17:58:10 GMT 2022

काठमाडौं-

कञ्‍चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेषरका उम्मेदवारले अग्रता बढाएका छन्। नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज ओझाले २३३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार लोकराज पन्तले २२७ मत ल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)