राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित, के गर्न पाइन्छ के पाइँदैन ? (पूर्णपाठसहित)
ratopati.com
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ ।’
आचारसंहितामा के गर्न पाइन्छ, के गर्न पाइँदैन ? तलको सूची हेर्नुहोस् :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)