अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु
khabarhub.com · Sun Nov 03 16:30:06 UTC 2024

काठमाडौं । अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका ११ को ढुंगे देउराली नजिक भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)