स्वास्थ्यमन्त्री डा गौतमद्वारा प्रगति विवरण सार्वजनिक
ratopati.com · Sun Mar 22 17:21:46 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गरेकी छन् ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्री डा गौतमले मन्त्रालयको वेबसाइटमार्फत आफ्नो कार्यकालमा गरेका कामको प्रगति विवरण सार्वजनिक गरेकी हुन् । उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका गुणस्तरीय उपचार र राहत तथा वर्गीकरण गरेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)