हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
ratopati.com · Fri Jun 12 14:09:09 GMT 2026

काठमाडौँ । हुम्ला र बाजुरा जिल्लाबीच उत्पन्न सीमा विवाद र त्यसपछिको झडपका विषयमा गृह मन्त्रालयमा आज उच्चस्तरीय छलफल भएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाबीचको विवादलाई तत्काल समाधान गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने निर्णय गरेको एक उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी