मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

lokaantar.com

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छिन् । उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेकी हुन् ।

वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)