आयाक्सविरुद्ध रोमाको जित
nepalipatra.com · Fri Apr 09 05:46:00 GMT 2021
एजेन्सी । युरोपा लिग अन्तर्गत इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई पराजित गरेको छ ।
गएराति आयाक्सको मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा रोमा २-१ गोलले विजयी बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)