ओल्मोको दुई गोलमा बार्सिलोना विजयी, शीर्ष स्थानमा ९ अंकको अग्रता
neplays.com
काठमाडौं । डानी ओल्मोको दुई गोल प्ररित खेलमा बार्सिलोनाले सहज जीत हासिल गरेको छ।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार स्टेडिओ ओलम्पिक लुइस मैदानमा घरेलु टोली बार्सिलोनाले स्पान्योललाई ३–१ गोलले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)