उर्जा केन्द्रलाई निशाना बनाए ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानी सेनाको चेतावनी
nepalnews.com · Sun Mar 22 17:57:05 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको ऊर्जा प्लान्टलाई निशाना बनाएमा रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ पूर्ण रूपमा बन्द गर्ने इरानको सेनाले चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि भएको युद्धको सुरुवात फेब्रुअरी २८ देखि नै इरानलाई हर्मुज नाका पूर्णरूपमा पुनः खोल्न ४८ घण्टाको समय दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)