मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ekantipur.com · Sun Nov 03 17:25:05 UTC 2024
परासी — पश्चिम नवलपरासीको सुस्तामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुस्ता गाउँपालिका-२ सतपतीस्थित भित्री सडक खण्डमा बरुवाबाट कुडियातर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ४५ वर्षीय दलबहादुर चौधरीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)