लिभरपुललाई गम्भीर धक्का, शीर्ष चारको मार्ग कठिन
deshsanchar.com · Tue Apr 20 00:29:28 GMT 2021
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा अटाएर आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने लिभरपुलको सम्भावनामा धक्का लागेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल लीड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)