प्रधान न्यायाधीश कार्कीको अवकाश
gorkhapatraonline.com · Sat Aug 05 06:43:11 GMT 2023
काठमाडौँ, साउन २० गते ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाउनुभएको छ। संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)