मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेस बागमती अधिवेशनः १३१० मत गन्दा बानियाँले पाए ७०१

deshsanchar.com · Sun Dec 05 15:26:47 GMT 2021

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको मत गणना जारी छ।

१ हजार ३१० मत गणना गर्दा सभापतिमा इन्द्र बानियाँले ७०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ५९९ मत पाएका छन्। १० मत बदर भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)