मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘महाजात्रा’ छायाङ्कनमा घिमिरे

gorkhapatraonline.com · Mon Dec 11 06:52:31 GMT 2023

काठमाडौँ, मङ्सिर २५ गते ।

घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायाङ्कनमा फर्किनुभएको छ । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायाङ्कनसँगै उहाँ काममा फर्किनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)