मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णाली प्रदेशसभामा क्यान्सरपीडितको उपचार खर्च खोजी, मन्त्रीको राजीनामा माग

baahrakhari.com · Sun Mar 22 18:35:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभामा क्यान्सरपीडितलाई दिने भनिएको उपचार खर्चको खोजी भएको छ ।

सरकारले उपचारबापत दिने भनेको १ लाख रुपैयाँ सरल र सहज रुपमा उपलब्ध गराउन प्रदेशसभामा माग भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)