काठमाडौँको टोखामा आगलागी
newsofnepal.com · Fri Apr 21 16:22:52 GMT 2023
काठमाडौँ।
काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)