पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ
barnanmedia.com · Fri Jul 03 23:48:24 GMT 2026

काठमाडौँ, २० असारः सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदमा ं लेखक तीर्थप्रसाद श्रेष्ठलाई मनोनयन गरेको छ ।
कोष सञ्चालक परिषद्को अध्यक्ष रहनुभएका मन्त्री खडक राज पौडेल (गनेस)को यही असार १७ र १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार लेखक श्रेष्ठलाई सदस्य सचिव पदमा नियुक्त गरिएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
पशुपति क्षेत्र विकास कोष