मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकसय मत गन्दा देउवाको ५७ र शेखरको पक्षमा ४२ मत 

nepalwatch.com · Tue Dec 14 18:25:00 GMT 2021

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा अहिलेसम्म एकसय मत गणना गरिएको छ । जसमा शेरबहादुर देउवाले ५७ मत पाएका छन् । यता डा. शेखर कोइरालाले भने ४२ मत ल्याएका छन् ।

दोस्रो चरणमा कूल मत २२८२ खसेको थियो । यसअघि देउवाले २२५८ मत प्राप्त गरेका थिए । कोइरालाले भने १७२९ मत पाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)