बाँसखर्कमा सुन्तलासँगै फस्टायो नरबहादुरको नर्सरी
barnanmedia.com · Fri Jul 03 23:55:24 GMT 2026

२० वर्षअघि विदेशबाट फर्किएर सुन्तला खेती सुरु गर्नका लागि घरपरिवारलाई मनाउन पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका नरबहादुर पाइजालाई मुस्किल परेको थियो ।
“भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ति हुने प्रयास सफल नभएपछि रोजगारीको खोजीमा तीन वर्ष कतारमा बिताएपछि जन्मथलो फर्किएर सुन्तला लगाउने घरसल्लाह गर्दा बुवालाई मनाउन निकै गाहे भएको थियो,” उहाँ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)