मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित

ratopati.com · Fri Jun 12 14:14:52 GMT 2026

काठमाडौँ । मेटा कम्पनीका प्रमुख उत्पादनहरू फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित समस्या देखिएको छ। प्राविधिक समस्या देखिएको भन्दै विश्वभरका प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।

शुक्रबार साँझबाट सुरु भएको यस समस्याका कारण प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ। पुनः लग-इन गर्न खोज्दा 'अनपेक्षित त्रुटि' वा 'केही गलत भयो'जस्ता सन्देशहरू देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय