मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कृषि आधुनिकीकरण र प्रविधि हस्तान्तरणमा चिनियाँ सहयोगको प्रतिबद्धता

onlinekhabar.com · Fri Jun 12 14:14:50 GMT 2026

२९ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्य थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय