मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपालमा फेसबुक डाउन

onlinekhabar.com · Fri Jun 12 14:11:09 GMT 2026

२९ जेठ, काठमाडौं । नेपालमा पछिल्लो केहीबेरअघिबाट फेसबुकमा समस्या देखिएको छ । राजधानी काठमाडौंसहित देशभरका प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट आफै लगआउट हुने, फिड लोड नहुने, तस्वीर र भिडियो पोस्ट नहुने, म्यासेन्जरमा म्यासेज पठाउन नसकिनेलगायतका समस्या देखिएका छन् ।

समस्याको कारण भने अहिलेसम्म खुलिसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय